२०१८ को लागि कोरियन भाषा परिक्षाको मिति तोकियो

कोरियन भाषा परिक्षाको फम यहि चैत पहिलो साता देखि सुरु हुने भएको छ र परिक्षा जेठ अन्तिममा हुने HRD कोरियाले जनाएको छ र २०१८ को लागि ७००० जति कोटा नेपाल को लागि आउने भएको छ. र यस
वर्ष पहिलो बर्सको तुलनामा कृषि तर्फ  कोटा अलिक कम आउने भएको छ ...कृषि तर्फ २००० र मेनु तर्फ
५००० जति कोटा आउने भएको छ  नेपालको लागि धन्याबाद !!!!!

Comments